这是我自己整理的歌词
माया, मेरी माया
हाम्रो मिलन कहिले हुन्छ ?
माया, मेरी माया
हाम्रो मिलन कहिले हुन्छ ?
तिम्रो मुटु तिमीले मलाई
दिइसक्यो होइन र ।
तिम्रो मुटु तिमीले मलाई
दिइसक्यो होइन र ।
जन्म जन्मको हाम्रो साथ
तिमी भन्थ्यौ होइन र ।
जन्म जन्मको हाम्रो साथ
तिमी भन्थ्यौ होइन र ।
फेरि आज मलाई छोडी
एकलो बनै बिलाई गयो ।
फेरि आज मलाई छोडी
एकलो बनै बिलाई गयो ।
माया, मेरी माया
हाम्रो मिलन कहिले हुन्छ ?
माया, मेरी माया
हाम्रो मिलन कहिले हुन्छ ?
तिम्रो जीवन तिमीले मालाई
दिइसक्यो होइन र ।
तिम्रो जीवन तिमीले मालाई
दिइसक्यो होइन र ।
आँखाभरि आँसु बोकी
बिदा हुन्थ्यौ होइन र ।
आँखाभरि आँसु बोकी
बिदा हुन्थ्यौ होइन र ।
फेरि आज मलाई छोडी
एकलो बनै बिलाई गयो ।
फेरि आज मलाई छोडी
एकलो बनै बिलाई गयो ।
माया, मेरी माया
हाम्रो मिलन कहिले हुन्छ ?
माया, मेरी माया
हाम्रो मिलन कहिले हुन्छ ?

माया, मेरी माया
हाम्रो मिलन कहिले हुन्छ ?
माया, मेरी माया
हाम्रो मिलन कहिले हुन्छ ?
तिम्रो मुटु तिमीले मलाई
दिइसक्यो होइन र ।
तिम्रो मुटु तिमीले मलाई
दिइसक्यो होइन र ।
जन्म जन्मको हाम्रो साथ
तिमी भन्थ्यौ होइन र ।
जन्म जन्मको हाम्रो साथ
तिमी भन्थ्यौ होइन र ।
फेरि आज मलाई छोडी
एकलो बनै बिलाई गयो ।
फेरि आज मलाई छोडी
एकलो बनै बिलाई गयो ।
माया, मेरी माया
हाम्रो मिलन कहिले हुन्छ ?
माया, मेरी माया
हाम्रो मिलन कहिले हुन्छ ?
तिम्रो जीवन तिमीले मालाई
दिइसक्यो होइन र ।
तिम्रो जीवन तिमीले मालाई
दिइसक्यो होइन र ।
आँखाभरि आँसु बोकी
बिदा हुन्थ्यौ होइन र ।
आँखाभरि आँसु बोकी
बिदा हुन्थ्यौ होइन र ।
फेरि आज मलाई छोडी
एकलो बनै बिलाई गयो ।
फेरि आज मलाई छोडी
एकलो बनै बिलाई गयो ।
माया, मेरी माया
हाम्रो मिलन कहिले हुन्छ ?
माया, मेरी माया
हाम्रो मिलन कहिले हुन्छ ?